बदाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


बदाम
Peanut
बदाम (Arachis hypogea)
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
फूल फुल्ने वनस्पति (म्याग्नेलिओफाइटा)
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
वंश:
प्रजाति:
A. hypogaea
वैज्ञानिक नाम
ऐराकिस हाय्पोजिया
L.

बदाम अङ्ग्रेजीमा पिनट (peanut) अथवा ग्राउन्डनट (groundnut) दलहन वानस्पतिक परिवार फेबेसीमा पर्ने वनस्पति हो । पेरु उपत्यकामा खेति सुरु गरिएको पहिलो बालीको रूपमा बदामलाई मानिन्छ । करिब ३० सेमिदेखि ५० सेमि अग्लो हुने यो एउटा पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।