बाह्रबिसे, सिन्धुपाल्चोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाह्रबिसे, सिन्धुपाल्चोक
बोक्सी ओडारबाट देखिएको बाह्रबिसे बजार
बोक्सी ओडारबाट देखिएको बाह्रबिसे बजार
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
सरकार
 • मेयरनिमफुन्जो शेर्पा
 • उप मेयरसुशीला पाख्रीन
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटbahrabisemun.gov.np

बाह्रबिसे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बाह्रविसे सिन्धुपाल्चोक जिल्लाको एक शहरोन्मुख गा.वि.स. हो। यस गा.वि.स.जिल्लाको थुप्रै गा.वि.स.हरूको व्यापारीक केन्द्र हो। गाती कर्थली मार्मिङ् गा।.वि.स.सँग सिमाना जोडिएको यस गा.वि.स.मा अन्य गा.वि.स.बाट बसाईसरी आउने र पुरानो बसोवास गर्दै आएका नेवार तामाङ् समुदायको बसोबास रहेको छ।[१]

यातायात[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "बाह्रबिसे", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]