रयाले बिहावर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रयाले
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाभ्रेपलाञ्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

रयाले बिहावर नेपालको बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित साविकको एक गाउँ विकास समिति थियो तर हाल यो पनौती नगरपालिका वडा नं १ मा समेटिएको छ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]