समुन्द्रदेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समुन्द्रदेवी
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लानुवाकोट
जनसङ्ख्या
 (1991)
 • जम्मा३९६५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

समुन्द्रदेवी नुवाकोट जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। यो गाविस जिल्लाको पूर्वी भेकमा अवस्थित छ। समुन्द्रदेवी गाविस लिखु खोलाको तीरमा पर्दछ।


स्रोत[सम्पादन गर्नुहोस्]