मजकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मजकोट
देश नेपाल
अञ्चलभेरी अञ्चल
जिल्लाजाजरकोट
जनसङ्ख्या
 (1991)
 • जम्मा५३०९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

मजकोट जाजरकोट जिल्लामा अवस्थित एक गाविस हो। यो गाविस सदरमुकाम खलङ्गा देखि १८ कोष टाढा पर्दछ । यहाँ धार्मिक हिसावले भैरव नाथको मन्दिर रहेको छ । यो मन्दिरमा हरेक वर्ष २ पटक पुजाआजा गरिन्छ । यो गाविस भौगोलिक हिसावले निकै विकट मानिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]