टिभी ग्लोबो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेटवर्क ग्लोबोबाट अनुप्रेषित)
टिभी ग्लोबो
देशब्राजिल
प्रधान कार्यालयरियो दि जेनेरियो
कार्यक्रम
भाषा(हरू)पोर्चुगिज
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकग्रूप ग्लोबो
इतिहास
सुरुवात२६ अप्रिल, १९६५
कडीहरू
वेबसाइटredeglobo.globo.com

टिभी ग्लोबो (पोर्तगाली: TV Globo) पहिले रेड ग्लोबो (Rede Globo) ग्रूपो ग्लोबोको स्वामित्वमा रहेको ब्राजिलको व्यावसायिक टेलिभिजन नेटवर्क हो। यो 1965 मा रोबर्टो मारिन्हो द्वारा स्थापित भएको थियो।

यो ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो कमर्शियल टिभी नेटवर्क हो र अमेरिकी ब्रोडकास्टिङ कम्पनी पछि विश्वको दोस्रो ठूलो कमर्शियल टिभी नेटवर्क हो।[१] यो साबुन ओपेराको सबैभन्दा ठूलो उत्पादक हो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Rede Globo se torna a 2ª maior emissora do mundo" (पुर्तुगालीमा), O Fuxico, ११ मे २०१२, मूलबाट १० नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०१२ 
  2. "BRAZIL - The Museum of Broadcast Corporations", अन्तिम पहुँच २८ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०१७ मिति