विकिपिडिया:चौतारी/अभिलेख १

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एउटा सानो विकास[सम्पादन गर्नुहोस्]

विकिपिडिया चौतारी पृष्ठमा केहि सुधार गर्ने कोसिसको सिलसिलामा पहिले लेखिएका विकिपिडिया चौतारीका लेखहरुलाई पुरा लेख-1मा पठाईएको छ भने यहाँ प्रत्येक प्रयोगकर्ताहरुले आफ्नो छुट्टै खण्ड सम्पादन गर्न पाउने गरी एक टैम्पलेटका साथै चौतारी स्वागत र निर्देशण पनि राखिएको छ किन भने पहिलेको चौतारी पृष्ठ सम्पादनको लागी परिवर्तन टैबमा क्लिक गरेर लेख्दा प्रयोगकर्ता साथिहरुलाई अफ्ठ्यारो हुन्थ्यो निम्न कारणले गर्दा
  1. माथिल्लो खण्डमा भएको लेखमा यदी धेरै बाइटहरु छन् भने डाटा मेटीने डर हुन्थ्यो।
  2. नयाँ संदेशलाई पुरानो संदेशहरुको तल हाल्नु पर्ने नियम अनुसार पुरा पूष्ठलाई नै ब्रोज गर्नु पर्ने हुन्थ्यो। मलाई आशा छ मेरो यो प्रयास सबै साथिहरुले मन पराउनु हुने छ। चौतारी पृष्ठको निर्देशनहरुलाई सम्पादन र पालन गर्न सबै साथिहरुलाई आग्रह गरिन्छ। धन्यवाद!--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १८:५४, ९ जुन २०१० (UTC)

गाढा रङ र फर्म्याटिङको प्रयोग नगर्न आग्रह[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा Template आदि सामग्रीहरू निर्माण गर्दा गाढा रङ, सेडिङ, फर्म्याटिङ इत्यादि प्रयोग नगर्नहुन अनुरोध छ। किन भनें यो विकीको अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड अनुसार हुनु पर्दछ।--Ganesh Paudel ११:४०, १३ जुलाई २०१० (UTC)

कुनै पनि लेखलाई सम्पादन गर्नु अथवा बदल्नु भन्दा पहिले लेखमा दिएको लिँक कत्तिको ठिक छ, त्यसको लिँक कहाँ जाँदै छ, यो लिँकलाई कसरी प्रयोग गर्न सकिन्छ आदी कुराको ध्यान दिन अनुरोध गरिदै छ। यो चौतारी पृष्ठमा धेरै साथीहरुले आफ्नो आफ्नो कारिगरी देखाउन लाग्नु भएको छ। जसले गर्दा पहिले यो पृष्ठ आयोजना पृष्ठमा नभएर एक लेख पृष्ठमा देखिन्थ्यो फेरी हिजो एक संदेस लुकेर बस्यो आज फेरी Wikipedia:चौतारी/अभिलेख 1 सम्पादन गर्नु पर्ने भएको थियो यदी मैले यहाँ न हेरेको भए कुनै नयाँ प्रयोगकर्ताले नयाँ पृष्ठ सम्पादन गर्ने थिए यस्तै भएका कारण यो विकिपिडियामा पहिले पनि धेरै पृष्ठहरू बिग्रीएका छन्। अरु लेखहरूमा जे जस्तो भए पनि विकिपिडियाका आयोजना पृष्ठहरूसँग छलफल विना खेलवाड नगर्न आग्रह गरीदै छ।

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०६:५२, १४ जुलाई २०१० (UTC)

लेख सगै फोटो कसरि राख्ने होला? कृपया बताइदिनुहोला.

लेखसँग फोटो राख्न निम्न कुराहरुमा ध्यान दिनु पर्छ।
  1. चित्र विकिपिडियामा अपलोड भएको हुनु पर्छ यदि चित्र अपलोड भएको छैन भने त्यो चित्र देखिदैन।
  2. चित्र विभिन्न प्रकारका हुन्छन्। जस्तै:- svg, jpg, png, gif, आदी।
  3. चित्रलाई pxद्वारा सानो ठूलो पार्न सकिन्छ। जस्तै:- 100px, 150px, 200px आदि दिएर चित्रको आकार घटाउन बढाउन सक्नु हुनेछ। चित्र राख्दा यसरी लेख्नु पर्छ।
[[Image:Imagename.Imagप्रकार|Image Size|thumb|Imageको बारेमा]]

उदाहरणकोलागी यो चित्र हेर्नुहोला

नेपालको झण्डा

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०८:३८, १४ जुलाई २०१० (UTC)

टेम्पलेट इंफोबक्स[सम्पादन गर्नुहोस्]

कृपया ध्यान दिनुहोस {{Infobox Country}}मा झण्डा अनि प्रतिक चिन्हको तल झण्डा (Flag) अनि प्रतिक चिन्ह (Coat of arms) लेखेको छैन। मेरो विचारमा त्यहाँ लेखेको हुनु पर्छ।

यो पनि हेर्नुस {{इंफ़ोबॉक्स देश}}  Nepab☺y  (talk) २३:३१, १६ जुलाई २०१० (UTC)

मैले फोटो अप् लोड् गर्न जानिन कसरि गर्ने हो?

म तपाईलाई एक सानो सुझाव दिदै छु त्यसमा ध्यान दिनुहोला। चौतारी पृष्ठमा अथवा कसैको वार्तालाव पृष्ठमा लेख्दा आफ्नो हस्ताक्षर गर्नुहोला हस्ताक्षरको लागी लेखको अन्तमा चारवटा वक्र ~~~~ लेख्नुहोला जसले तपाईको नाम र मिति स्वत: लेखिन्छ। फाइल अपलोडको लागी नेपाली विकिपिडियामा त मलाई त्यति थाह छैन अन्य विकिपिडियामा नयाँ प्रयोगकर्तालाई चित्र अपलोड गर्ने अधिकार छिटै दिदैन यदी तपाईको ब्रोजरमा फाइल अपलोड देखिएको छ भने तपाई चित्र अपलोड गर्न सक्नु हुन्छ। मैले माथी दिएको लिँकमा थिचेर हेर्नुहोला तपाईलाई फाइल अपलोडको नियम र तरिका सबै देखिने छ। अनि तपाई सजिलै चित्र अपलोड गर्न सक्नु हुन्छ।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १५:०१, १७ जुलाई २०१० (UTC)

हिज्जेमा थोरै फरक् पर्न जादा सब्द् नै फरक् हुन्छ्।तर पनि भन्न खोजेको कुर औतै हुन्छ् मेरो मतलब् गबिस र गाबिस वा गा.बि.स मैले ३ वटैमा फरक् पाए.जस्तै मैले पहिले फुलेक् भन्ने जन्करि राखेको थिए अनि फेरि फुलेक् गाबिस् खोजगर्दा त्यो भेटिएन किन होला?के तपाइहरु हिज्जे सम्पदान् गर्न लाइ मिल्दैन?

एकेन्द्रजी तपाईंको प्रश्न सही छ तर आफ्नो प्रश्न सँगसँगै हस्ताक्षर अर्थात् चार बक्र(~‍~~‍~)राख्नु पर्दछ। कुनै लेखको हिज्जे परिवर्तन गर्न सकिन्छ तर Categoryमा भनें हिज्जेको गल्ती गर्नु हुँदैन किन भनें यसलाई सँच्याउन निकै कठीन हुन्छ। तपाईंले लेखेको फुलेक् गाविस सम्बन्धि लेख सायद हिज्जेका कारण फुलेकमा सारियो होला। त्यसरी लेख सार्दा पुरानो शब्दबाट पनि खोज गर्न सकिनेगरी रिडाइरेक्ट सृजना गरेर सार्नु पर्दछ। अनि पुरानो शब्दबाट पनि खोज्न सकिन्छ। यदि त्यस्तो गरिएको रहेनछ भनें पुरानो नामको लेखमा रिडाइरेक्ट गर्न सकिन्छ।--Ganesh Paudel १५:३४, २२ जुलाई २०१० (UTC)

विकिपिडियामा गाइड लाइनको लागी छलफल[सम्पादन गर्नुहोस्]

विकिपिडियामा गाइड लाईन बनाउनको लागी मेरो विचार यहाँ राख्दै छु यदी कुनै सक्रिय विकिपीडियनलाई मेरो विचार ठिक लाग्छ भने {{ठिक}}को साथमा समर्थन दिएर आफ्नो विचार व्यक्त गर्नुहोला तथा बेठिक लागेमा {{बेठिक}}का साथमा बिरोध जताएर आफ्नो विचार राख्नुहोला। मेरा विचारहरू:-
  1. विकिपिडियाका नयाँ प्रयोगकर्ताहरूलाई मात्र विकि गाइडको आवश्यक भएकाले भरसक नयाँ प्रयोगकर्ताहरूको स्वागत गर्न {{नमस्ते}}को प्रयोग गर्नु होला। यो टेम्प्लेट नेपाली भाषामा लेखिनुको साथै नयाँ प्रयोगकर्ताहरूको लागी आवस्यक सामाग्रीहरू समावेस गरिएको छ।
  2. सहयोग पृष्ठमा सबै सक्रिय प्रयोगकर्ताहरूले योगदान दिएर पृर्णतया नेपालीमा छिट्टै तयार गर्ने।
  3. विकिपिडिया व्यवस्थापनको मंच तयार गरेर हर एक सक्रिय प्रयोगकर्तालाई काम सुम्पिने जस्तै:- श्रेणीकरण, नयाँ परिवर्तनमा निगरानी, टेम्प्लेट निर्माण, लेखहरूमा टेम्प्लेटको प्रयोग, विकि आयोजनाको देख रेख, आदी।
  4. विकिपिडियाको लागी विज्ञापन दिनु विकि नियमावलीले स्विकृती नदिएको हुन सक्छ। तर हाम्रो नेपाली भाषाको विकिपिडियाको स्थिती कमजोर छ। त्यसैले पत्र पत्रीका, रेडियो, टेली विजन, अनलाइन पत्र पत्रीका आदी मिडियाहरूलाई नेपाली भाषाको विकिपिडियाको बारेमा जानकारी दिन आग्रह गर्ने।
  5. यो विकिपिडियामा धेरै जसो शब्दहरू अङ्ग्रेजीमा छन् तिनलाई नेपालीमा परिवर्तन गराउन सम्बन्धीत निकायमा माग राख्ने।
  6. विकिमिडिया नेपालको मंच तयार गरेर नेपालको सरकारी तथा गैर सरकारी संस्थामा दर्ता गराउने ताकी यो बारेमा कुनै पनि विवाद उत्पन्न भएमा कानुनी सल्लाह पनि लिन सकियोस्।
मेरा यी विचारहरू कत्तिका ठिक अथवा बेठिक छन् कृपया यहाँ आफ्ना बिचार राख्न सबै सक्रिय प्रयोगकर्ताहरूलाई आग्रह गर्दै छु।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०४:०९, १९ जुलाई २०१० (UTC)

समर्थन[सम्पादन गर्नुहोस्]

  •   -Ganesh Paudel ०४:५३, १९ जुलाई २०१० (UTC)
  •   -  Nepab☺y  (talk) ०५:४८, १९ जुलाई २०१० (UTC)
  •   - राजेश ०९:५२, २७ जुलाई २०१० (UTC)
  •   - भवानी ०८.०२, २८ जुलाई २०१० (IST)
  •   - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
  •   - Krish Dulal ०९:३५, ७ नोभेम्बर २०१० (UTC)

बिरोध[सम्पादन गर्नुहोस्]

भाषा सिक्नलाई छाडा अस्लिल् शब्द नै प्रयोग गर्नुपर्छ र ?मेरो एस्मा समर्थन छैन।

नेपाली विकिपिडियाका सक्रिय प्रवन्धक तथा अन्य प्रयोगकर्ताहरूको लागी कार्य विभाजन[सम्पादन गर्नुहोस्]

मैले माथि राखेका मेरा विचारहरूमा तिन जना प्रवंधकहरूको समर्थन मिलेको छ। जो अहिले नेपाली विकिपिडियामा कार्यरत प्रवन्धकहरू 60% समर्थन मिलेको छ। जस अनुसार म मेरो विचारमा समर्थन दिने सक्रिय साथीहरूलाई धन्यवाद दिन चाहन्छु। म यहाँ नेपाली विकिपिडियाका पुराना तथा नयाँ सक्रिय प्रयोगकर्ताहरूलाई यो विकिपिडियालाई विकासोन्मुख बनाउन बिशेष कामको जिम्मा लगाउदै छु। त्यसमा काम सुम्पिएका प्रयोगकर्ताहरू तथा अन्य प्रयोगकर्ताहरूले तल दिएको समर्थन तथा बिरोधमा क्रमश: {{ठिक}} अथवा {{बेठिक}} लेखेर आफ्नो विचारहरू राख्न आग्रह गर्दै छु। प्रयोगकर्ताहरूका नाम तथा गर्नु पर्ने कार्य विवरण:-

युकेश रञ्जीत[सम्पादन गर्नुहोस्]

दर्जा:- प्रबन्धक

तपाई यो विकिपिडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपिडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपिडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यको साथै मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

बिरोध[सम्पादन गर्नुहोस्]

RajeshPandey[सम्पादन गर्नुहोस्]

दर्जा:- प्रबन्धक

तपाई यो विकिपिडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपिडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपिडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यको साथै मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

बिरोध[सम्पादन गर्नुहोस्]

गणेश पौडेल[सम्पादन गर्नुहोस्]

दर्जा:- प्रबन्धक

तपाई यो विकिपिडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपिडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपिडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यको साथै नयाँ प्रयोगकर्ताहरूले सम्पादन गरेका लेखहरूको हिज्जे र व्याकरण सुधार र लेखहरूलाई श्रेणीकरण गर्ने र नयाँ श्रेणी निर्माण गर्ने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

बिरोध[सम्पादन गर्नुहोस्]

गणेश कुमार[सम्पादन गर्नुहोस्]

दर्जा:- प्रबन्धक

तपाई यो विकिपिडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपिडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपिडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यका साथै लेखहरूमा टेम्प्लेटको प्रयोग गर्ने र नयाँ टेम्प्लेटहरु बनाउने र पुराना बनेका टेम्प्लेटहरूमा सुधार गर्ने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

बिरोध[सम्पादन गर्नुहोस्]

सरोज कुमार ढकाल[सम्पादन गर्नुहोस्]

दर्जा:- विकि पूस्तकका प्रबन्धक तथा विकिपिडियाका सक्रिय प्रयोगकर्ता

तपाई यो विकिपिडियाको एक सक्रिय प्रयोगकर्ताका साथै विकिपिडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपिडियामा आफ्नो योगदान निरन्तरता राखेर सम्पादन कार्यको साथै अंग्रेजी भाषामा लेखिएका लेखहरूलाई नेपालीमा अनुवाद गर्ने र सहायता पृष्ठलाई पूर्णतया नेपाली भाषामा बनाई मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

  •   --आर॰पी॰ जोशी कुरा गर्नुहोस् १९:४०, २७ जुलाई २०१० (UTC)
  •    --म सदैब नेपाली विकिपिडियाको स्तरोन्नतीको लागि प्रयासरत रहने छु । विकिमीडियाको नेपाली अन्तरमोहडा(इन्टरफेस)लाई अनुवाद गर्न मेरो योगदान रहेको छ। मेरो फुर्सदको समयमा सदैब विकिपिडिया + विकिपिडियाका भगिनी आयोजनाहरुका साथमा रहने गरेको छु । साथै सबै प्रयोगकर्ताहरुलाई एकै स्थानमा ल्याएर योगदानको लागि उत्प्रेरित गर्ने कार्य गर्ने यहाँमा पनि धेरै धन्यवाद ।सरोज ०५:०८, २८ जुलाई २०१० (UTC)
  •   - भवानी ०८.०५, २८ जुलाई २०१० (IST)
  •   - प्रयास २२:३९, २८ जुलाई २०१० (UTC)
  •    - शङ्कर ०२:३५, २९ जुलाई २०१० (UTC)
  •    - Nepab☺y  (talk) ०५:२४, ३० जुलाई २०१० (UTC)

बिरोध[सम्पादन गर्नुहोस्]

शंकर पोखरेल[सम्पादन गर्नुहोस्]

दर्जा:- नेपाली विकिपिडियाका सक्रिय प्रयोगकर्ता

तपाई यो विकिपिडियाको एक सक्रिय प्रयोगकर्ताका साथै विकिपिडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपिडियामा आफ्नो योगदान निरन्तरता राखेर सम्पादन कार्यको साथै अंग्रेजी भाषामा लेखिएका लेखहरूलाई नेपालीमा अनुवाद गर्ने र सहायता पृष्ठलाई पूर्णतया नेपाली भाषामा बनाई मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

बिरोध[सम्पादन गर्नुहोस्]

प्रयास[सम्पादन गर्नुहोस्]

दर्जा:- नेपाली विकिपिडियाको सक्रिय प्रयोगकर्ता

तपाई यो विकिपिडियाको एक सक्रिय प्रयोगकर्ताका साथै विकिपिडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपिडियामा आफ्नो योगदान निरन्तरता राखेर सम्पादन कार्यको साथै अंग्रेजी भाषामा लेखिएका लेखहरूलाई नेपालीमा अनुवाद गर्ने र तपाईले थालेको स्पष्टता हटाउने पानाहरूको निर्माणका साथै सहायता पृष्ठलाई पूर्णतया नेपाली भाषामा बनाई मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

बिरोध[सम्पादन गर्नुहोस्]

राजेश कोइराला[सम्पादन गर्नुहोस्]

दर्जा:-नेपाली विकिपिडियाका सक्रिय प्रयोगकर्ता तथा संचार कर्मी

तपाई यो विकिपिडियाको एक सक्रिय प्रयोगकर्ताका हो। तपाईलाई म यो विकिपिडियाम समचार मुलक सामाग्रीहरू राख्न र लेखहरूमा भएको हिज्जे तथा व्याकरण सुधार गर्ने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

समर्थन

इन्दिवर[सम्पादन गर्नुहोस्]

दर्जा:- प्रबन्धक

तपाई यो विकिपिडियाको एक सक्रिय प्रवन्धकका साथै विकिपिडियाको बारेमा योग्य जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपिडियामा आफ्नो योगदान निरन्तरता राखेर प्रबन्धन कार्यको साथै मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

बिरोध[सम्पादन गर्नुहोस्]

भवानी गौतम[सम्पादन गर्नुहोस्]

दर्जा:- नेपाली विकिपिडियाको सक्रिय प्रयोगकर्ता

तपाई यो विकिपिडियाको एक सक्रिय प्रयोगकर्ताका साथै विकिपिडियाको बारेमा नयाँ जानकार प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म यो विकिपिडियामा आफ्नो योगदान निरन्तरता राखेर सम्पादन कार्यको साथै नेपाली विकिमा भारत सम्बन्धि लेखहरूको संख्या बढाउन र पृष्ठको सम्पादन, श्रेणीकरण र Move गर्दा विकि सूचनाको नियमको पालना गर्दै विकिपिडिया प्रयोगकर्ता पूष्ठ सार्न नहुने कुरा तपाईँको हिन्दी वार्ता पृष्ठमा लेखिएको छ त्यो अनुसार रहेर मिडिया विकिमा लागु भएका नयाँ फिचरहरूलाई नेपालीमा अनुवाद गरेर व्यवहारमा ल्याउन सकिने बनाउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

बिरोध[सम्पादन गर्नुहोस्]

प्रबिन[सम्पादन गर्नुहोस्]

दर्जा:- नेपाली विकिपिडियाका सक्रिय प्रयोगकर्ता

तपाई यो विकिपिडियाका नयाँ सक्रिय प्रयोगकर्ता हुनुहुन्छ। तपाईलाई म विकिपिडियामा आफ्नो योगदानमा निरन्तरता दिएर खोज उपकरणको उपयोग गरेर नयाँ लेख बनाउने तथा पुराना लेखहरूमा सुधार गर्न जानकारी मुलक विषयवस्तु विकिकरणका साथ राखेर लेखहरू लम्ब्याउने विकि नियमको पालना गर्दै प्रत्यक लेखहरूलाई रोचक र ज्ञानवर्धक लेख बनाउन थप सामाग्रीहरू नेपाली भाषामैँ अपडेट गराउने कामको जिम्मा दिदै छु। यदी तपाई मेरो यो विचारमा समर्थन दिन चाहनु हुन्छ भने अथवा बिरोध गर्न चाहनु हुन्छ भने आफ्नो विचार तल उल्लेख गर्नुहोला। तर समर्थनको अगाडी {{ठिक}} र बिरोधको अगाडी {{बेठिक}} लेख्न न भुल्नु होला। अन्य प्रयोगकर्ताहरूले मैले यि प्रयोगकर्तालाई सुम्पेको कामको समर्थन तथा बिरोधको लागी तल लेख्नुहोला।

समर्थन[सम्पादन गर्नुहोस्]

बिरोध[सम्पादन गर्नुहोस्]

अन्य प्रयोगकर्ता[सम्पादन गर्नुहोस्]

माथी उल्लेखीत प्रयोगकर्ता बाहेकका अन्य प्रयोगकर्ता साथीहरूलाई यो विकिपिडियामा आफ्नो योगदान निरन्तर राखेर विकिपिडियामा नेपाली भाषाका नयाँ लेखहरू निर्माण गर्ने जिम्मा दिदै छु।

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १३:२१, २८ जुलाई २०१० (UTC)

साथीहरु, शायद तपाँईहरुलाई थाहा छ होला कि म नेपाली विकिपिडिया संग संगै भोजपुरी विकिपिडियामा पनि प्रबन्धक छु। भोजपुरी विकिपिडियामा मैले तीन महिनाको लागि Adminship पाएको थिएँ जुन सकि सकेको छ अब मलाई Permanent adminshipको लागि केही Vote चाहिन्छ तर भोजपुरी विकिपिडियामा regular user हरुको उपस्थिति छैन त्यसैले मलाई तपाँईहरुको Voteको खाँचो छ। कृपया Vote गर्न यहाँ थिच्नुहोस। धन्यवाद- Nepab☺y  (talk) १४:३५, ५ अगस्त २०१० (UTC)

यी प्रबन्धकलाई धेरै धेरै धन्यवाद! जसले अंग्रेजीमा शिर्षक भएका आयोजना पृष्ठलाई देवनागरीमा सारे मैले धेरै दिन देखी यही सोची रहेको थिएँ आज वहाँले पुरा गर्नु भयो। धन्यवाद मेरो म धेरै खुसी छु खुसीको सिमा छैन।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १३:१४, १७ अगस्त २०१० (UTC)

समाचार पृष्ठ[सम्पादन गर्नुहोस्]

कृपया ध्यान दिनुहोस! यो विकिपिडियामा के तपाँईलाई थाहा छ? जस्तै एउटा समाचार पृष्ठ मुख्य पृष्ठमा थप्ने मेरो विचार छ, तर यो समाचार पृष्ठमा हरेक दिन सबैजनाले फुर्सत निकालेर कम से कम एउटा समाचार थप्नु पर्छ। यदि तपाँईहरुलाई मेरो विचार ठिक लाग्यो भने {{ठिक}} अथवा {{बेठिक}} लेखेर तल आफ्नो मत राख्नुहोस।धन्यवाद--NPAB0Y (talk) ११:२६, २६ अगस्त २०१० (UTC)

मत[सम्पादन गर्नुहोस्]

  --NPAB0Y (talk) ११:२६, २६ अगस्त २०१० (UTC)

केहि फरक देख्नुभो?[सम्पादन गर्नुहोस्]

मैले धेरै फरक देखे।विकिमपि नयाँ परिवर्तन भए देखी मैले हियरको थिइन। तर आज खोल्दा पहिलेको भन्दा मलाई नराम्रो लाग्यो। लेखहरु खोज्ने सर्च बक्स मैले भेटिन। कहाँ छ यो?अनी ने।www.ne.wikipedia.org भनेको नेपाली लेखहरु अनी हाम्रो नेपाललाई पहिलो प्राथमिकअता दिनुपर्ने हो। तर भारतका राष्ट्रिय पिताको जिबनी नै मुख्य पृष्‍ठमा आउछ। के नेपाली ब्यक्तिहरु वा नेपालको परिचय त्यहाँ मुख्य पृष्‍ठमा राख्न सकिदैन?मेरो प्रस्नको उत्तर कारण सहित् दिनुहोला।नेपाली भाषाको अनी नेपालको बिकास गर्नुपर्ने होइनर?नेपाल अनि नेपालीको परिचय दिने मुख्य पृष्‍ठ कहाँ गयो किन परिवर्तन गरियो? एकेन्द्र ०७:२७, १४ सेप्टेम्बर २०१० (UTC)

केहि फरक देख्नुभो?(REMINDER-1)[सम्पादन गर्नुहोस्]

मेरो प्रश्नको उत्तर कस्ले दिने?तपाईं हरु सँग उत्तर नै छैन कि के हो ?यदी छ भने उत्तर दिनुहोला?मेरो प्रश्न एस्तो थ्यो?

मैले धेरै फरक देखे।विकिमपि नयाँ परिवर्तन भए देखी मैले हियरको थिइन। तर आज खोल्दा पहिलेको भन्दा मलाई नराम्रो लाग्यो। लेख हरु खोज्ने सर्च बक्स मैले भेटिन। कहाँ छ यो?अनी ने।www.ne.wikipedia.org भनेको नेपाली लेख हरु अनी हाम्रो नेपाल लाई पहिलो प्राथमिकअता दिनुपर्ने हो। तर भारतका राष्ट्रिय पिताको जिबनी नै मुख्य पृष्‍ठमा आउछ। के नेपाली ब्यक्तिहरु वा नेपालको परिचय त्यहाँ मुख्य पृष्‍ठमा राख्न सकिदैन?मेरो प्रस्नको उत्तर कारण सहित् दिनुहोला।नेपाली भाषाको अनी नेपालको बिकास गर्नुपर्ने होइनर?नेपाल अनी नेपालीको परिचय दिने मुख्य पृष्‍ठ कहाँ गयो किन परिवर्तन गरियो? एकेन्द्र १४:११, १९ सेप्टेम्बर २०१० (UTC)

नयाँ परिवर्तन ठीक भएन[सम्पादन गर्नुहोस्]

प्रबन्धक ज्यु हरु मैले धेरै परिवर्तन पाए। मुख्य पृष्‍ठमा नेपालको परिचय झल्कने बिषय बस्तु हुनुपर्ने हो तर भारतको परिचय झल्किने बिषय बस्तु छ किन होला?मैले यस्को उत्तर अझै पाउन सकेको छैन। मेरो उत्तर कस्ले दिने?अनी पहिले देब्रेतिर सब्द वा लेख खोज बक्स थियो त्यो अहिले कहाँ छ?मैले भेट्न सकेको छैन।के मुख्य पृष्‍ठमा नेपालको परिचय झल्कने लेखलाई राख्न मिल्दैन?एकेन्द्र ०५:३३, २२ सेप्टेम्बर २०१० (UTC)

एकेन्द्र ज्यु माफ गर्नु होला, विकिपिडियाको मुख्य पृष्ठमा लगाईयेको लेख धेरै लामो समय देखि परिवर्तन गरियेको थिएन किनकि विकिपिडियामा प्रयोगकर्ताहरुको सक्रियता थिएन वर्तमानमा केही प्रयोकर्ताहरुको सक्रियता बढेको छ जस्ले नेपाली विकिपिडियामा ठूलो योगदान प्राप्त हुँदैछ। महात्मा गाँधी लेखमा गणेश पौडेल ज्युले ठूलो योगदान दियेर लेखलाई लामो पार्नु भयो र सबैको सहभागितामा मुख्य पृष्ठमा लगाउनु भयो यदि यो लेख तपाँईलाई मन परेन भने आफ्नो पसंदको लेख रोज्नुहोस र योगदान दियेर लामो पार्नुहोस, तपाँईको मनपसन्द लेख मुख्य पृष्ठमा अवश्य जोडिन्छ। अरु परिवर्तनहरुलाई खारेज गर्न लग-इन गरेर माथिको ट्याब New features लाई थिचेर अफ गर्नुहोस तपाँईको परिवर्तन पहिला जस्तै हुन्छ। धन्यवाद--NPAB0Y (talk)
एकेन्द्रजी मुख्य पृष्ठमा गौतम बुद्ध वा सगरमाथा अथवा हिमाल, पहाड, तराई झल्किने लेख नभएर महात्मा गान्धी सम्बन्धि लेख देख्दा सामान्य नेपाली नागरिकलाई यस्तो लाग्नु स्वाभाविक हो। यस मानेमा तपाईंले उठाउनु भएको कुरा जायज होला तर विकीपिडीयाले कुनै एउटा मात्र नभै सबै लेखलाई उतिकै महत्त्व दिने गर्दछ। कुनै पनि लेख पूर्ण नभै मुख्य पृष्ठमा चयन गर्न सकिन्न। महात्मा गान्धी भारतको मात्र नभै विश्वकै महान अहिंसावादी दार्शनिक भएकाले यो लेखलाई प्राथमिकता दिइएको हो र यसमा विवाद गर्नु उचित हुन्छ जस्तो लाग्दैन। अन्य कुनै पनि लेखलाई उचित सामग्री सहित स्तरीयता प्रदान गरी पूर्ण लेख बनाउन सकिएमा त्यसलाई मुख्य पृष्ठमा राख्न सकिन्छ। यसका लागि तपाईं लगायत सबै सकृय योगदानकर्ताहरूको सहभागिता आवश्यक छ।
दोस्रो कुरा नेपाली विकिपिडिया नेपाली नागरिकको मात्र नभै समस्त नेपाली भाषी र नेपाली भाषा जान्ने सबैका लागि भएकाले यसले पस्किने सामग्री भौगोलिक दायरा भन्दा फराकिलो हुन जरूरी छ। धन्यवाद। --Ganesh Paudel ०४:५५, १८ नोभेम्बर २०१० (UTC)


तिहार लेखलाई मुख्य पृष्ठमा राख्ने बारे[सम्पादन गर्नुहोस्]

दशैं शीर्षकको लेख करीव १५ दिन मुख्य पृष्ठको रुपमा रह्यो अब दशैं पनि सकियो, तिहार आउनै लाग्यो र तिहार लेख पनि प्रायः तैयार छ, मेरो विचारमा यस लेखलाई मुख्य पृष्ठमा राख्दा के होला? कृपया आफ्नो विचार राख्नुहोला।भवानी गौतम १५:४२, २२ अक्टोबर २०१० (UTC)

Template: प्रबंधकहरु[सम्पादन गर्नुहोस्]

गणेश पौडेलको अस्थायी सदस्यता समाप्त भयो र भवानी गौतम नयाँ प्रबन्धक बनेकोले यो टेम्प्लेटलाई परिवर्तन गर्न जरुरी पर्‍यो ।भवानी गौतम

User:गणेश पौडेल (Ganesh Paudel)[सम्पादन गर्नुहोस्]

Position:- Sysop

I have been working with Nepali Wikipedia since 2006. I've worked as sysop for 6 months. I am applying for permanent sysop. Please vote me below.

मैंले नेपाली विकिपिडियामा काम गरेको धेरै वर्ष भयो। सिसपको रूपमा पनि निकै समय काम गरियो तर मेरो अस्थायी सिसप अधिकार समाप्त भएको हुनाले स्थायी सिसपको लागि यो निवेदन गरेको छु। कृपया यहाँ समर्थन वा विरोध गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:३५, ९ नोभेम्बर २०१० (UTC)

तपाईले विकिमा गर्नुभएको योगदानको बारेमा मलाई त्यतिसारो जानकारी छैन त्यसैले तपाईलाई भोट गर्न असमर्थ छु । Krish Dulal ०९:४३, ९ नोभेम्बर २०१० (UTC)

समर्थन(I support)[सम्पादन गर्नुहोस्]

  1.   I strongly support you भवानी गौतम १०:४३, ९ नोभेम्बर २०१० (UTC)
  2.    विकिमा नेपाली भाषा अत्यन्तै कमजोर अवस्थामा छ, यसलाई सुधार गर्न तपाईको योगदान होस Krish Dulal ०६:४३, १० नोभेम्बर २०१० (UTC)
  3.    तपाईको नेपाली विकिपिडियामा रहेको योगदान प्रति एक नेपाली भाषीको नाताले आभार व्यक्त गर्छु । अरु विकिपीडियनहरु प्रति सदैव यहाँको सहयोग र सुमधुर व्यवहार रहोस् |सरोज १९:०४, १० नोभेम्बर २०१० (UTC)
  4.    -- गणेशजी तपाइलाइ पुर्ण समर्थन छ । You are eligible not because you have worked since 2006, but because you have worked with heart, and you have contributed this wikipedia in increasing the number of articles, volume of articles, and your position is at the top till date in terms of contributions. Very few users can have the privilege of being the top contributor at the time when you are applying for the sysop position. Wikipedia needs contributors like you. We had live meetings in Kathmandu and I believe you deserve it. --राजेश २३:०८, १० नोभेम्बर २०१० (UTC)
  5.    - User:Ganesh Paudel is an Active Contributor on Nepali Wikipedia. This demonstrates his excellent skills and ability to contribute in his native tongue. I believe he has the competency, knowledge and expertise to become a successful long-term sysop in the near future. --Jose77 २३:२५, १५ नोभेम्बर २०१० (UTC)
  6.    - नेपाली विकिपिडियालाई यो अवस्थामा ल्याउन गणेशजीको ठूलो योगदान छ, यसलाई अझै सुधार गर्न यसले अझ सहयोग पुग्नेछ। --शङ्कर ०४:०२, १६ नोभेम्बर २०१० (UTC)
  7.    - मिडियामा मात्र होइन हरेक प्रयोगमा भाषाको सही प्रयोग हुनु पर्दछ । यो प्रयास लाइ मेरो पनि साधुवाद् । योगराज

विरोध(I oppose)[सम्पादन गर्नुहोस्]

-

तटस्थ(Neutral)[सम्पादन गर्नुहोस्]

-

Questions for the candidate[सम्पादन गर्नुहोस्]

Dear candidate, thank you for offering to serve Wikipedia as an administrator. You may wish to answer the following optional questions to provide guidance for participants:

1. What admin work do you intend to take part in?
Answer:
  • Thanks. Since there is a limited number of sysop and a handful number of active contributors in my language pages of Wiki, I know I have to do almost all jobs as an administrator (whichever a sysop can do). I hope I can contribute to watch and improve the mistakes especially with the language, manage the articles and present the contents in a lively way.


2. What are your best contributions to Wikipedia, and why?
A:
  • Nepali is the Lingua Franca between 28 million Nepalese people and it is used as the first language by more than the equal number people outside the country. Presently literature in this language is not fully digitized and published online. I see high potential of open source sites like Wikipedia to tackle the situation that's why I am interested in it.
  • I have and will try to increase the number of quality reading materials that can be good reference for everybody.
  • I will be helping my friends to make them active and give a quality output.
  • Moreover, I am trying to increase the number of active contributors from the Nepalese speaking community around the world.
  • We hope we shall be able to make a formal wiki community in this year.
3. Have you been in any conflicts over editing in the past or have other users caused you stress? How have you dealt with it and how will you deal with it in the future?
A:
  • Yes, many times I had conflicts. There were many conflicts in articles editing and contents. Since I have already worked as an news reporter, I just followed the rule of ABC (Accuracy, Balance and Credibility) and judged to give a concrete shape to those articles.
  • Once between two of my active contributing friends in wiki there was a clash. I approached both of them and tried to settle the problem which is settled now.
  • I hope I will use my conscience to judge if I will face a trouble.

--Ganesh Paudel ०५:३७, १६ नोभेम्बर २०१० (UTC)

मोतिराम भट्ट[सम्पादन गर्नुहोस्]

यो पृष्ठलाई मुख्य पृष्ठमा राख्दा कसो होला?

Bhawani
  1.    ठिक हुन्छ । सुझाव राम्रो छ ।--Ganesh Paudel ०२:२०, १२ नोभेम्बर २०१० (UTC)

I would like to know how to do ginger cultivations in new land and new area ? i am really interesting to do ginger cultivation and i would like to became farming of giger cultivation ?

कृपया अदुवा शीर्षकको लेख पढ्नुहोला।--Ganesh Paudel ०७:००, २४ नोभेम्बर २०१० (UTC)

रोमन बाट नेपाली[सम्पादन गर्नुहोस्]

पहिले त विकिपिडियामा रोमनबाट लेख्दा नेपालीमा परिवर्तन हुन्थ्यो तर अहिले किन त्यस्तो छैन? सर्च बक्समा पनि रोमनबाट लेख्दा नेपालीमा परिवर्तन हुन्न किन होला पहिलेको भन्दा सर्भर पनि स्लो छ किन होला? एकेन्द्र १०:४९, २४ नोभेम्बर २०१० (UTC)

रोमन बाट नेपाली २[सम्पादन गर्नुहोस्]

पहिले न्यूफिचर् (New Feature) थिएन र सिधै देवनागरीमा लेखिन्थ्यो, तर अहिले नेपाली विकिपिडियामा (New Feature) भन्ने कुरा आयो, login गरेपछि (New Feature)लाई अफ् गरिदिनुहोस् स्वतः रोमनबाट नेपाली टाइप हुन्छ -

Bhawani

सिक्किमलाई मुख्य पृष्ठमा हाल्नेबारे[सम्पादन गर्नुहोस्]

सिक्किम लेखमा रहेका केहि अशुद्ध शव्दहरुलाई शुद्ध गरि मुख्य पृष्ठमा राख्दा कसो पर्ला, सबैलाई आ-आफ्नो प्रतिक्रिया दिन अनुरोध छ मेरो--

Bhawani

Whats should be the requirement to become a Nepali wikipedia Admin?[सम्पादन गर्नुहोस्]

Dear Admins, Most Kindly, this is to request you for the procedures to become a Wikipedia Administrator. Please get to informed that I have edited/added Bing, Facebook, Law of Tort, and Nepal (constitutional bodies) in Nepali version. I, thus, want to apply for getting administration power. I shall continue my 'translation to Nepali Wikipedia afterwards indeed.

Kind Regards

Dear achlochan thank you for your contribution in Nepali wikipedia. Wikipedia continues to be a free wikipedia. If you define admin as those who can make a change in Wikipedia, you are already an admin in that sense. Every registered editor is the admin and we need all those registered editors. If you want something more, you have to prove it. You have to prove that you really deserve that because there are a lot of people who would like to be admins for a month and abandon Wikipedia later. We want you to stay here for ever, edit wiki as you used to as before.


You need to get the approval of the community to apply for the admin, 1000 edits in wikipedia, or a rapid 500 edits, after getting community approval, you need to apply in meta where you will have to convince the stewards that you have the community approval and then finally get a sysadmin status. There are already more than 4 sysadmins so it is less likely that a new admin will be approved .. but nothing is impossible if you are really interested. --राजेश ०९:२९, १० एप्रील २०११ (UTC)