रिभान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिभान
गाउँ विकास समिति
रिभान is located in नेपाल
रिभान
रिभान
नेपालमा रिभानको अवस्थिति
निर्देशाङ्क: २८°२०′N ८३°५५′E / २८.३४°N ८३.९१°E / 28.34; 83.91निर्देशाङ्कहरू: २८°२०′N ८३°५५′E / २८.३४°N ८३.९१°E / 28.34; 83.91
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (२००१)
 • जम्मा१६१७
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

रिभान नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा शिवालय मन्दिर, सिद्ध वराह गुठी मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]