नेपाली बृहत् शब्दकोश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बृहत नेपाली शब्दकोषबाट अनुप्रेषित)

नेपाली बृहत् शब्दकोश नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली भाषाको शब्दकोश हो।

नेपाली बृहत् शब्दकोशको पहिलो प्रकाशन विक्रम संवत् २०४० सालमा भएको थियो। यो शब्दकोशको तेस्रो संस्करण निकै विवादास्पद बनेको छ।

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]