१२ वैशाख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(१२ बैशाखबाट अनुप्रेषित)
<< वैशाख >>
आइत सोम मङ्गल बुध बिही शुक्र सनि
१०
११ १२ १३ १४ १५ १६ १७
१८ १९ २० २१ २२ २३ २४
२५ २६ २७ २८ २९ ३० ३१
२०७२ सालको भूकम्प पछि भट्किएको एक भग्नावशेस

वैशाख १२ गते वैशाख महिनाको बाह्रौँ दिन हो । विसं २०७२ को महाभूकम्प विसं २०७२ बैसाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ (६:११:२६ युटिसि)मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाक लाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराईमा गएको थियो । विसं १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठुलो भूकम्प हो । भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारी अनुसार नेपालमा मात्रै ८,२५९ मानिसको ज्यान गएको छ[१] । त्यसैले यो वैशाख गतेलाई नेपालको इतिहासमा कालो दिन पनि भनिन्छ ।

घटनाहरू[सम्पादन गर्नुहोस्]

राष्ट्रिय[सम्पादन गर्नुहोस्]

  • २०७२ वैशाक १२ गते नेपालमम महा-भुकम्प गएको थियो । भुकम्पमा परि नेपालमा ठूलो धन जनकको क्षति भएको थियो ।
पूर्णरूपले नष्ट धरहरा
पूर्णरूपले नष्ट भक्तपुरको कृष्ण मन्दिर
  • २०७२ साल वैशाख १२ गतेको भूम्पमा पनि धरहरा पुर्ण रूपमा धलेको थियो[२] । भने अन्य कैयौँ नेपाली ऐतिहासिक सम्पदाहरू धोस्त भएको थियो ।

विश्व घटना[सम्पादन गर्नुहोस्]

जन्म[सम्पादन गर्नुहोस्]

मृत्यु[सम्पादन गर्नुहोस्]

  • २०७२ सालको भूकम्पमा परि ८६५९ जनाको मृत्यु भएको थियो ।

पर्व र उत्सवहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal earthquake: British gap year student confirmed dead", BBC News, ९ मे २०१५, अन्तिम पहुँच १० मे २०१५ 
  2. "विनाशकारी भूकम्पले नौतले धरहरा ध्वस्त", अनलाईनखबर, १२ वैशाख, अन्तिम पहुँच १२ वैशाख २०७२ 

बाहिरका सूत्रहरू[सम्पादन गर्नुहोस्]