अम्खोरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कलश आकारको तर कलशको जस्तो बुट्टा नभएको यस भाडोलाई मूख्यत: पानी या सगुन राख्न या पिउनको लागि प्रोग गरिन्छ।यो ढलोटबाट बनेको हुन्छ र धेरै जोर्तीहरू मिलेर बनेको हुन्छ। पिधमा अढ्याउने खुट्ट , केही फुलेको गोलाकार भाग, साघुरो घाँटी र खुलेको मुख अम्खोराको स्वरूपाकृति हो।