चिम्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अगेनाको भुङ्ग्रोमा रहेको आगोको फिलिङ्गो चलाउन या तातो कुरा जसलाई हातले छुन सकिन्न त्यसलाई चलाउन यस औजारको प्रयोग गरिन्छ।