झम्झमा (उर्दु)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
For the Zamzama Gun , known as Kim’s Gun or Bhangianwala Toap see here.

झम्झमा एक अरबी शव्द हो जसले "चट्याङ्ग," या "गर्जन" भन्ने बुझाउँछ । अरु अनगिन्ती अरबी र फारसी शब्दहरू जस्तै , यो उर्दु भाषामा आगन्तुकका रूपमा आएको थियो र अहिले थेट शव्दका रूपमा लिन थालिसकिएको छ । अर्थ चाहीँ: सुरको थप भन्ने हुन्छ . झम्झमा एक अलङ्कार हो अथवा Alankar (संस्कृतमा: गहनाले सजिएको , यो आवाजको सजावट हो (शव्द-अलङ्कार)) र आलङ्कारिक सज्जा होपूर्वीय शास्त्रिय संगितको , मुख्य रूपमा राग प्रस्तुति(गायन) - र वाद्यवादनमा ।

खट्का , जस्तै (अर्को अलंकार), झम्झमा एक सुरहरूको समूह , हो जसलाई कलाकार (गायक या वाद्यवादक)ले अन्त सुर ल्याउन प्रयोगमा ल्याउने गर्दछन् । यसको र खट्काको बीचमा भिन्नता चाहि, सुरहरू (स्वरहरू) समायोजन हो । झम्झमामा आरोहगमा सम्पूर्ण स्वरहरूको समायोजन हुन्छ (पर्म्युटेशन र कम्बिनेशनमा) । स्रोताहरूलाई यो जटिल लाग्न सक्छ जस्तैतान जस्तै तिखोगमकs.

झम्झमा टप्पाको गायनको एक अभिन्न अङ्ग हो (टप्पापन्जाबी शैलीको शास्त्रिय गायन हो ) र यहाँ नै यसको उत्तम प्रयोग भएको पाइएको छ । खयाल प्रस्तुतिमा - एक उत्तर भारतीय गायन शैलीमा (हिन्दुस्तानी) यसलाई धेरै सावधानी स्वरूप प्रयोगमा ल्याइनु पर्दछ ।

शन्दर्भ[सम्पादन गर्नुहोस्]