क्रेस्टन,ओहायो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रेस्टन, ओहायो
क्रेस्टनको अवस्थिति, ओहायोको अवस्थिति
क्रेस्टनको अवस्थिति, ओहायो
CountryUnited States
StateOhio
CountiesWayne, Medina
क्षेत्रफल
 • जम्मा२.२ वर्ग माइल (५.७ किमी)
 • जमीन२.२ वर्ग माइल (५.७ किमी)
 • पानी०.० वर्ग माइल (०.० किमी)
उन्नतांश९९१ फिट (३०२ मिटर)
जनसङ्ख्या
 (2000)
 • जम्मा२,१६१
 • घनत्व९७९.१/वर्ग माइल (३७८.०/किमी)
समय क्षेत्रयुटिसी-5 (Eastern (EST))
 • ग्रीष्म (डिएसटी)युटिसी-4 (EDT)
ZIP code
44217
क्षेत्रीय सङ्केत330
FIPS code39-19344[२]
GNIS feature ID1061007[१]
वेबसाइटhttp://www.crestonvillage.org

क्रेस्टन एक गाउँ हो जुन जुन संयुक्त राज्य अमेरिकाको , ओहायो राज्यको मेदिना र वायने काउन्टिहरूमा पर्दछ । जन संख्या २,१६१ थियो २००० जनगणना अनुसार । क्रेस्टनमा वायने काउन्टी सार्वजनिक पुस्तकालायको शाखाद्वारा सुविधा दिइएको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

क्रेस्टनको अवस्थिति ४०°५८′५२″उ॰ ८१°५३′५७″प॰ / ४०.९८१११°N ८१.८९९१७°W / 40.98111; -81.89917Invalid arguments have been passed to the {{#coordinates:}} function (४०.९८१२३०, -८१.८९९१८९)[३] रहेको छ ।

संयुक्त राज्य जनगणना विभाग अनुसार , यस गाउँको क्षेत्र फल २.२ वर्ग माइल (५.७ किमि²) रहेको छ।कुनै पनि भाग पानीले ढाकिएको छैन ।

जनसङ्ख्या तथ्याङ्क[सम्पादन गर्नुहोस्]

जनगणनाको [२] २०००, अनुसार त्यहाँ २,१६१ मानिसहरू रहेका छन्, ८२८ गृहस्थहरू , र ६३० परिवारहरू यस गाउँमा रहेका छन् । जन घनत्व ९७७.१ प्रति वर्ग माइल (३७७.५/किमि²) रहेको थियो। प्रति वर्ग माइल ४००.५को औसत घनत्व (१५४.४/वर्ग किमि) र ८८४ आवासीय इकाइहरू रहेका थियो । आनुवंसिक बनावटमा ९८.७५% गोरा, ०.२८% अफ्रिकन अमेरिकन, ०.०५% आमेरिकी आदिवासी, ०.०५% यसियाली, र ०.८८% वर्णशंकर रहेका थिए । हिस्पानीक या ल्याटिनीको जनसङ्ख्या कुल जनसङ्ख्याको ०.१९% रहेको थियो ।

त्यहाँ ८२८ गूहस्थहरू थिए जस मध्ये ३३.५% हरूको १८ वर्ष मूनिका सन्तान थिए जो तिनीहरूसँग बसिरहेका थिए , ६३.६% साथ वसिरहेकाबैबाहिक दाम्पतिहरू , ९.४% हरूमा श्रिमान बिनाको गृहस्थ महिला , र २३.८% परिवार रहित थिए । कुल मध्ये २०.४% गृहस्थ एकल हरूको थियो भने १०.०% मा ६५ वर्ष या माथिका एक्लै बसिरहेका बृद्धबृद्धा रहेका छन् । औसत गृहस्थ आकार २.६१ र औसत परिवार आकार ३.०० रहेको थियो ।

गाउँको जनसङ्ख्या २५.८% १८, वर्ष मुनिका ७.३% १८ देखि २४ सम्मका, ३१.८% २५ देखि ४४, २१.५% ४५ देखि ६४, र १३.५% ६५ वर्ष माथिका रहेका थिए । औसत उमेर ३६ साल थियो । हर १०० महिलाहरूको लागि १००.८ पुरुषहरू थिए । हर १८ वर्ष माथिका १०० महिलाहरूको लागि ९७.७ पुरुषहरू थिए ।

गाउँमा एक घरको लागि औसत आय ३९,८२१ डलर थि यो ,र एक परिवारको लागि औसत आय ४४,२८६ डलर थियो । पुरुषहरूको औसत आम्दानी $३५,०६५ र महिलाहरूको $२१,०२३ रहेको थियो । गाउँको प्रतिव्यक्ति आय $१६,४६२ थियो । करिब १.८% परिवार र ४.९% जनसङ्ख्या गरीबीको रेखा मुनि रहेका थिए, २.८% १८ वर्ष मुनिका र ९.१% ६५ वर्ष र माथिका ।

शिक्षा[सम्पादन गर्नुहोस्]

नरवायने हाइस्कुल एकसार्वजनिक विद्यालय हो जुन दक्षिन मुख्य गल्लिमा रहेको छ र ४५० विद्यार्थीहरू छन् ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "US Board on Geographic Names", United States Geological Survey, २००७-१०-२५, अन्तिम पहुँच २००८-०१-३१ 
  2. २.० २.१ "American FactFinder", United States Census Bureau, अन्तिम पहुँच २००८-०१-३१ 
  3. "US Gazetteer files: 2010, 2000, and 1990", United States Census Bureau, २०११-०२-१२, अन्तिम पहुँच २०११-०४-२३ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:Medina County, Ohio ढाँचा:Wayne County, Ohio