चण्डेश्वरी मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चण्डेश्वरी मन्दिर
चण्डेश्वरी मन्दिरको एक दृष्य
प्राथमिक विवरण
स्थान:बनेपा
सम्बन्धनहिन्दुत्व
जिल्लाकाभ्रेपलाञ्चोक जिल्ला
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा शैली
बनेपामा भएको चण्डेश्वरी मन्दिर

चण्डेश्वरी मन्दिर बनेपामा मात्र हैन, पूरा काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेकोछ। धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन।यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् ,महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन्।

स्थिति[सम्पादन गर्नुहोस्]

यो मन्दिर काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालीकाको उत्तरी भागमा रहेको छ।

वास्तु[सम्पादन गर्नुहोस्]

यो मन्दिर नेपाली मौलीक प्यागोडा शैलीमा निर्माण गरिएको छ।यस मन्दिमा ३ तल्लाहरू रहेका छन्।पश्चिमी भित्तामा भैरबको मूर्ति रहेकोछ।यस मन्दिरमा पाचौँ सताव्दी इसंको हाराहारीमा बनाइको विश्वास गरिने माटोका दुर्लभ मूर्तिहरू फेलापरेकाछन्।

महत्त्व[सम्पादन गर्नुहोस्]

यस मन्दिरकी देवीलाई तन्त्रमा विशेष महत्त्व दिइएको छ। चण्डेश्वरीलाई चामुण्डा,चण्डी,उग्रचण्डी या उग्रतारा आदिको नामले पनि मानिन्छ।यस स्थान बिबाह, ब्रतबन्ध, बनभोज या विशुद्ध पर्यटनको लागि मात्र पनि प्रयोग गरिदै आएको छ।


चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]