तिजी पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिजी पर्व
मितिजेठको पहिलो साता

तिजी पर्व अर्थात (तेन्जी) माथिल्लो मुस्ताङमा वसोवास गर्ने गुरुङ, विष्टहरूको मुख्य पर्व हो । सामान्यतया अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान गर्ने गर्दछन् ।[१] लोमान्थाङ लगायत उपल्लो मुस्ताङका छुसाङ,चराङ,घमी,सुर्खाङछोसेर गाविसका बासिन्दाको यो मुख्य पर्व हो। दोर्जी सुनुको पुनर्जन्मसँग सम्बन्धित छ। सुनुले पुनजन्म लिई पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति र सुव्यवस्था कायम गरेको विश्वासमा तिजी मनाउने गरिन्छ।[२][३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मुस्ताङ जिल्लाको संक्षिप्त परिचय", जिविस मुस्ताङ [dead link]
  2. "तेन्जी अर्थात तिजी पर्व, हरिकृष्ण गौतम", benionline.com.np [dead link]
  3. "हिमालपारि राजकीय तामझाम,प्रदीप पोखरेल, [[नेपाल साप्ताहिक]]", नेपाल साप्ताहिक  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)[dead link]