रासायनिक परिवर्तन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रासायनिक परिवर्तन कुनै एक वस्तु दोस्रो वस्तुसँग मिलेर फरक रासायनिक गुण भएको अर्को वस्तुको निर्माण हुने अथवा एक वस्तु टुक्रिएर फरक रासायनिक गुण भएका दुई वा दुईभन्दा धेरै वस्तुहरूको निर्माण हुने प्रकृया हो।