आयोडिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:Infobox आयोडिन

आयोडिन ( सङ्केत: I, CAS-ID: 7553-56-2) पेरियोडिक तालिकाको ५३ औँ नम्बरमा रहेको तत्व हो। यस तत्वको पारमाणविक भार १२६.90447 ग्राम/मोल हो। यो पेरियोडिक तालिकाको १७औं हेलोजन ग्रूपमा पर्छ। P-ब्लक मा पर्ने आयोडिन पेरियोडिक तालिकाको ५ औँ पिरियडमा रहेको छ। सामान्य अवस्थामा ठोस रूपमा पाइने यो अधातु हो। यो तत्व १८४.३°C उम्लन्छ भने ११३.7°C तापक्रममा पग्लन्छ। यसको घनत्वो ४.९३३gm/cc हो।

आयोडिनलाई सर्वप्रथम बर्नार्ड कोर्टोइसले सन् १८०४ मा फ्रान्समा पत्ता लगाएका थिए ।