खुलाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'खुलाल' कार्की अन्य कार्की जस्तै एक क्षेत्री जाति हो, यो जातीको उद्गम थलो आछम जिल्लाको थुम भन्ने स्थान हो । यो जातिले दाह्रे मस्ट्को पुजा गर्दछन खुलाल विभिन्न क्षेत्री थरहरूको विभाजन पनि छ । यस विभाजन भित्र एउटै गोत्र अर्थात धनञ्जय गोत्र रहने हुँदा विवाहवारी गर्न मिल्दैन । हाल नेपालको सोलुखुम्बु ,भोजपुर,मोरङ,झापा देखि भारतको सिक्किम कलेबुङ सम्म बसोबास गर्ने गर्दछन । हाल खुलाल कार्की एकता समाज ले खुलाल कार्किको त्थ्याक सन्कल तथा पुस्तावली संकलन गरि प्रकाशन गर्ने गरि रहेको छ । हरि कुमार कार्की तिङ्ला सोलुखुम्बु

स्रोत[सम्पादन गर्नुहोस्]

तथा बिनय कार्की