लम्साल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लम्साल नेपाल,तथा भारतका विभिन्न स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो।

लम्साल वंशहरु[सम्पादन गर्नुहोस्]

यिनीहरूका पूर्वज दैलेख जिल्लाको लम्शु गाउँबाट उद्गम भएको मानिन्छ। साथै स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा र मग्याम चिसापानीमा पनि लम्शालहरूको पूर्ख्यौली थलो हो भन्ने पनि पाईएको छ । हाल आएर नेपाल भरी लम्साल थर भएका मानिसहरू छन् । विशेषगरी स्याङ्गजा, तनहुँ जिल्ला, [चितवन, नवलपुर], गुल्मी जिल्ला,पर्वत जिल्ला वाग्लुङ्ग, । कास्की, दैलेख, भोजपुर, संखुवासभा र ताप्लेजुङ्गमा वढी बसोबास छ ।

style="text -align:center" तिलकराम हजुरबुवा टेकनाथ लम्साल (बुवा) चिसापानी स्याङ्गजा हाल गैंडाकोट नवलपुर पुर्णचन्द लम्साल नारायण लम्साल (याम) आयुष लम्साल (मुक्क्ति) छोरा

पूर्वज[सम्पादन गर्नुहोस्]

यिनीहरूका पूर्वज दैलेख जिल्लाको लम्शु गाउँबाट उद्गम भएको मानिन्छ। साथै स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा पनि लम्शालहरूको पूर्ख्यौली थलो हो भन्ने पनि पाईएको छ । हाल आएर नेपाल भरी लम्साल थर भएका मानिसहरू छन् । विशेषगरी स्याङ्गजा, तनहुँ जिल्ला, चितवन, गुल्मी जिल्ला,पर्वत जिल्ला वाग्लुङ्ग, दैलेख, भोजपुर, संखुवासभा र ताप्लेजुङ्गमा वढी बसोबास छ ।

संख्या[सम्पादन गर्नुहोस्]

लम्सालले मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]

हिन्दु धर्मालम्वी भएको भएकाले यिनीहरु हिन्दु परम्परा तथा संस्कर्ती मनाउँछन् । नेपाली भाषा बोल्ने तथा शिक्षामा अगाडि रहेका यिनीहरु नेपालको इतिहासबाट नै अगाडि र विशिष्ट मानिन्छन् ।

क्र.सं. उपनाम बारेमा नाम
(जन्म-मृत्यु)
बुबाको नाम आमाको नाम दाजुभाइको नाम अन्यसदस्यहरूको नाम दिदीबहिनीको नाम ठेगाना पेसा धर्म
सन्तोष सार्थक सरल मन र गम्भीर धारणा राख्ने मानवतावादी सोच बोकेको एक सच्चा मानवको रूपमा आफैँलाई जाच्ने एक युवक सन्तोष लम्साल .


(२०४६-)

हरिप्रसाद लम्साल रन्जुमाया लम्साल लोकनाथ लम्साल डिल्लिराम लम्साल होमनाथ लम्साल रिजन लम्साल(भतिजो) कल्पना न्यौपाने र पवित्र बराल मे.न.पा. १०

धुलाबारी

अध्यापन हिन्दू
सागर शर्मा स्वभिमानी लोकनाथ लम्साल


( २०४४-)

सन्तोष लम्साल,डिल्लीराम लम्साल र होमनाथ लम्साल रिजन लाम्सल(छोरो)i फ्याक्ट्रिमा