भारद्वाज गोत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोत्र

भारद्वाज गोत्र
देवनागरीमा भारद्वाज गोत्र
संबद्धहिन्दु धर्म
क्षेत्रदक्षिण एशिया
वंशजभारद्वाज ऋषि

भारद्वाज गोत्र नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूलाई जनाउने गोत्र हो। यो गोत्र विभिन्न ऋषिमुनिहरूको वंशजलाई जनाउन र विवाहको समय अन्तर्विवाह (सह गोत्र भएमा) नहुनको लागि नेपाल तथा भारतमा गोत्र पुनरवलोकन गर्ने चलनमा गोत्र निर्धारित गर्न चाहिन्छ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]

भरद्वाज ऋषिका वंशजहरूलाई भारद्वाजको गोत्रको रुपमा मानिन्छ। (स्मरण रहोस् भरद्वाज ऋषि हुन् र भारद्वाज गोत्र हो ।) भरद्वाज ऋषि बृहस्पतिका पुत्र थिए। अङ्गिराका (Sanskrit: अङ्गिरा / áṅgirā, उच्चारण [ɐ́ŋɡiɽɐ:]) पुत्र बृहस्पति ऋषि थिए। यी ३ ऋषिहरूलाई भारद्वाज गोत्रको त्रय ऋषि पनि भनिन्छ। पुर्वाकालिन समयमा विश्वामित्र ऋषि वाहेक केवल ब्राह्मण ऋषिहरू थिए। त्यसैगरी सबै ब्राह्मण योद्धाहरू पछि क्षत्रिय बने। त्यसपछि सबै व्यापारी दिमागी क्षत्रियहरू वैश्य बने। तसर्थ भारद्वाज गोत्र भएका मानिसहरू यी तीनै समुदायका भएको पाइयो।

भारद्वाज गोत्रअन्तर्गत पर्ने थरहरू[सम्पादन गर्नुहोस्]

यी थरहरू प्राय नेपाली ब्राह्मण, क्षत्रिय तथा अन्य जातिहरुको हो। यी तल दियिएका थरहरू भारद्वाज गोत्रमा पर्छन भनिएको छ।

ब्राह्मणका थरहरू[सम्पादन गर्नुहोस्]

क्षत्रिय तथा अन्य जातका थरहरू[सम्पादन गर्नुहोस्]