एकल परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एकल परिवार एक आधुनिक परम्परा हो। एकल परिवारलाई अङ्ग्रेजीमा न्यक्लियर फ्यामिली भन्दछन्। एकल परिवारका निम्न चारित्रिक विशेषता हुन्छ।

  • सानो
  • आमा बाबु र सन्तानहरू

फाइदाहरू:

  • आर्थिकरूपमा सवल हुन्छ।
  • न्युन कलह र आपसी सद्भाव ज्यादा रहन्छ।
  • हेरचाह र पोषणमा राम्रो स्थिति रहन्छ।

बेफाइदाहरू:

  • आर्थिक तथा सामाजिक सुरक्षामा कमि हुन्छ।
  • एक अर्कामा पर्याप्त रेखदेख र व्यवस्थापनको कमिहुनसक्छ।