उत्सर्ग प्रेम (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्सर्ग प्रेम (उपन्यास)
लेखकराजेश्वर देवकोटा
देशनेपाल
भाषानेपाली
प्रकारउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०४४
पुरस्कार sमदन पुरस्कार वि.सं. २०४४

उत्सर्ग प्रेम (उपन्यास) राजेश्वर देवकोटाद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]