तानसेनको झरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तानसेनको झरी नेपाली नाटककार बालकृष्ण समद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]

तानसेनको झरी नाटकमा पाल्पा जिल्लाको तानसेनको परिवेशलाई उल्लेख गरिएको छ । यस नाटकमा शोभना, पवन, नर्मली जस्ता पात्रलाई मुख्य भूमिकामा उतारिएको छ । नेपाली केन्द्रीय विभाग त्रि. वि. बाट 'तानसेनको झरी' नाटकको कृतिपरक अध्ययन' शीर्षकमा अनुसन्धान भएको छ (२०६२)। यो बालकृष्ण समको दुःखान्त नाटक हो ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


ढाँचा:तानसेनको झरी नाटकको कृतिपरक अध्ययन

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]