नेपाली काव्य र उसका प्रतिनिधि कवि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली काव्य र उसका प्रतिनिधि कवि हृदयचन्द्रसिंह प्रधानद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको समालोचना हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]