टाटा प्ले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(टाटा स्काईबाट अनुप्रेषित)
टाटा प्ले
पूर्व नाम
टाटा स्काई (२६ जनवरी २०२२ सम्म)
व्यवसाय प्रकार
निजी
उद्योगस्याटेलाइट टेलिभिजन
स्थापित२००४
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
भारत
मुख्य व्यक्ति
हरित नागपाल
मूल सङ्गठनटाटा सांस
सहायक कम्पनीहरूटाटा प्ले फाइबर
वेबसाइटwww.tataplay.com

टाटा प्ले (पूर्व नाम टाटा स्काई) भारतमा एक डीटीएच सेटेलाइट टेलिभिजन देखाउने काम गर्दछ। टाटा स्काई एमपीईजी-२ डिजिटल संपीडन प्रविधि प्रयोग गर्दछ। यसले इनसेट-४ऐ (INSAT-४A) द्वारा ८३.०° ई मा संचारण गर्दछ। [१]

इतिहास[सम्पादन गर्नुहोस्]

टाटा स्काई एक संयुक्त उद्यम हो जसमा ८०% भागीदारी टाटा समूहको छ जबकि २०% हिस्सेदारी स्टार टिभीको छ[२]। टाटा स्काई २००६ मा सुरु गरिएको थियो र वर्तमान समयमा यसमा १४० भन्दा धेरै च्यानल उपलब्ध छन्। कम्पनीले प्रसारणको लागि ब्रिटिस ब्रोडकास्टिङ कम्पनी स्काईको ब्यान्ड प्रयोग गर्दछ।

अक्टोबर २००८ मा, यस कम्पनीले टाटा स्काई +को घोषणा गरेको थियो जसमा धेरै नया सुविधाहरू छन्। यसमा उपयोगकर्ता एमपीईजी-४ संगतको ४५ घण्टाको रेकर्डिङ गर्न सक्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]