विद्युन्माला छन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विद्युन्माला छन्दमा दुइटा ‘म’ गण र दुइटा गुरूले बनेको छ। अथवा यसका सबै मात्राहरू दीर्घ वा गुरू छन्। [१]

उदाहरण यस्तो छ।

आमा छोरा जन्माउन्नौ

संस्कृत: मोमो गोगो (विद्युन्माला) sss sss ss विराम – -२.२.२.२ (म म गु.गु.)

उदाहरण:

१) आमा छोरा जन्माउन्नौ, १) राम्रा मान्छे ज्ञानी मान्छे,
२) देशैलाई माया गर्ने - २) दुःखी बन्छन् आफै केले -
३) कोहो त्यस्तो कालो मान्छे, ३) लुट्ने मान्छे दण्डी हुन्नन्,
४) तिम्रो कोखी रुखो पार्ने –।।३।। ४) यस्तो अवस्था पायो केले –।।४।।
कालो कालो पर्दा लाग्यो भ्रष्टाचारी सस्तै जागे,
अन्धा छन् यी हेर्ने आँखा दण्डै देला कस्तो आई -
कालो धन्दा गर्ने जागेको हो हेर्ने रक्षा गर्ने -
सारा सोझा लागे पाखा।।५।। प्यारो साझा देशैलाई।।६।।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://pallawa.com.np/?p=16005[dead link]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]