मात्रिक छन्‍द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मात्रिक छन्दमा मात्राहरूको गन्ती गरिन्छ। यो छन्दमा वर्णहरूको संख्या र, लघु र दीर्घको क्रमहरू निश्चित हुँदैन। यो छन्दमा सबै चरणहरूको मात्राको संख्याहरू समान हुन्छ। [१]

मात्रिक छंदको प्रकार[सम्पादन गर्नुहोस्]

  1. सम मात्रिक छन्द : अहीर (११ मात्रा), तोमर (१२ मात्रा), मानव (१४ मात्रा); अरिल्ल, पद्धरि/ पद्धटिका, चौपाई (सबै १६ मात्रा); पीयूषवर्ष, सुमेरु (दुबै १९ मात्रा), राधिका (२२ मात्रा), रोला, दिक्पाल, रूपमाला (सबै २४ मात्रा), गीतिका (२६ मात्रा), सरसी (२७ मात्रा), सार (२८ मात्रा), हरिगीतिका (२८ मात्रा), तांटक (३०९ मात्रा), वीर या आल्हा (३१ मात्रा)।
  2. अर्द्धसम मात्रिक छंद : बरवै (विषम चरणमा - १२ मात्रा, सम चरणमा - ७ मात्रा), दोहा (विषम - १३, सम - ११), सोरठा (दोहाको उल्टा), उल्लाला (विषम - १५, सम - १३)।
  3. विषम मात्रिक छंद : कुण्डलिया (दोहा + रोला), छप्पय (रोला + अल्लाला)।

References[सम्पादन गर्नुहोस्]

  1. http://sites.google.com/site/gogiasuneel/chan-da वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-२४ मिति