रजाईँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्रियापद(verb:Rule) हालिमुहालि हुनु, कसैको रोकटोक नहुनु, सर्वेसर्वा हुनु, मालिक बन्नु।

उदाहरणको लागि शासक एक राजशाहीको माथिल्लो व्यक्ति हुन्छ र त्यो सरकारको एक रूप हुन्छ अनि देशमा उसको रजाइ हुन‍्छ ।

श्रेणी:क्रियापद यो पृष्ठ भाषा तथा भाषासँग सम्बन्धित विषयहरूको लेखहरूको संगालो हो|