डिल्लीरमण रेग्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


डिल्लीरमण रेग्मी
डिल्लीरमण रेग्मी
राष्ट्रियतानेपाली
पेशाराजनीति

डिल्लीरमण रेग्मी नेपालका विद्वान व्यक्तित्त्व इतिहासकार तथा पूर्वमन्त्री हुन् । यिनी मातृकाप्रसाद कोइरालाको [सालको मन्त्रीमण्डल]मा पहिलोपटक मन्त्री भएका थिए ।

राजनीति[सम्पादन गर्नुहोस्]

उनी सुर्वणसम्शेर ज.ब.रा.को अध्यक्षता मा जेठ २ मा गठन भएको मन्त्रीमण्डल वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१० मितिमा गृहमन्त्री थिए। सो मन्त्रीमण्डलले पहिलो आम चुनाव सम्पन्न गर्यो।

वैवाहिक जीवन[सम्पादन गर्नुहोस्]

मृत्यु[सम्पादन गर्नुहोस्]

उनको मृत्यु १४ भाद्र २०५८ मा भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]