जीवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जिवाबाट अनुप्रेषित)
जिवा

जीवा भन्नाले वृतको परिधिको एक बिन्दुबाट अर्को बिन्दुसम्म खिचिएको सरल रेखाखण्डलाई बु्झिन्छ। व्यास सबैभन्दा लामो जीवा हो।