अन्धा मान्छेहरू र हात्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आयामेली त्रिमूर्तिमध्ये एक कवि एवम साहित्यकार बैरागी काँइला (तिलबहादुर नेम्वाङ)को दोस्रो कविता कृति अन्धामान्छेहरू र हात्ती |

उनको प्रस्तुत कृतिमा २०२१-६५ बीचमा फूटकर प्रकाशित हुँदै चर्चित भएका पाँच आयामेली र चार अन्य कविता छन्। आयामिक कवितामा चित्रात्मक बिम्वमार्फत आधुनिकमानिसको अस्तित्व समाएर सुदूर अतीततिर लैजाने कवि काइँला पछिल्लो समयमा कविताको सैद्धान्तिक-दार्शनिक पक्ष भन्दा समय-परिस्थितिसँग बढी एकाकार देखिन्छन्।