टुँडाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाटे छाना अड्याउन विशेषत:मठमन्दिर, घरको छानो वा बार्दलीका पाखा दलिनलाई आड दिन गारोको भागबाट ४५ डिग्रीको कोणमा छाना अड्याउन प्रयोग गरिने काठको टेको टुँडाल भनिन्छ। यसको उद्देश्य छानो दरलिो बनाउने हो। यस वाहेक यसमा कलाकर्म पनि कुदिएको हुन्छ|