हवाईजहाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बोइङ-७३७ हवाईजहाज

हवाईजहाज अथवा विमान हवाई मार्ग हुँदै एक स्थानबाट अर्को स्थानमा जान प्रयोग गरिने स्थिर पखेटा हुने हवाई सवारी साधन हो ।