सनराइज एडम्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सनराइज एडम्स
२००३ एडल्ट इन्टरटेन्टमेन्ट एक्स्पोमा
जन्मसेन्ट लुईस, मिसौरी, संयुक्त राज्य
अन्य नामसनराइज[१]
उचाइ५ फिट ७ इन्च (१.७० मी)[१]
तौल५५ किग्रा (१२१ पाउन्ड; ८.७ स्टोन)[१]
वेबसाइटhttp://www.sunriseadamsvip.com/

सनराइज एडम्स एक पूर्व अमेरिकी अश्लील चलचित्र अभिनेत्री हुन । सन् २००१ आफ्नो व्यवसायीक जीवनको आरम्भ गरेकी सनराइजले अश्लील चलचित्र उद्योगमा आफ्नो कार्यको लागि चर्चित पुरस्कारहरू जित्न सफल भइन् । उनी भिभिड इन्टरटेनमेन्टका लागि समेत काम गरेकी थिइन् ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

उनको जन्म सन् १९८२ सेप्टेम्बर १४ को दिन सेन्ट लुइ मिसौरिमा भएको थियो र उनले आफ्नो बाल्यकाल पुर्व टेक्सास एक ग्रामिण छेत्रमा बिताईन।

वयस्क चलचित्र करियर[सम्पादन गर्नुहोस्]

एडम्स ले टेक्सास छोडिन र लस एन्जलस गईन र अश्लील चलचित्रमा एक अभिनेत्रीको रूपमा आफ्नो क्यारियरको सुरूवात गरिन। एडम्स प्रशंसकहरूसँग लोकप्रिय भईन र अगस्त २००२ मा भिभिड इन्टरटेन्मेन्टसँग दुई-वर्षको सम्झौतामा हस्ताक्षर गरिन। यो सम्झौता एडम्स लाई कम्पनीको लागि प्रति वर्ष आठ चलचित्रहरूमा देखा पर्नुपर्ने थियो। उनी २००३ एभियन द्वरा सर्वश्रेष्ठ अभिनेत्रीका लागि नामकरण भईन र सन् २००४ मा उनिले एभिएन द्वरा वेस्ट ओरल सेक्स सिनको अवार्ड जितेकि थिइन।

अवार्डहरू[सम्पादन गर्नुहोस्]

  • २००३ भिनस अवार्ड बिजेता - उत्कृष्ट नयाँ प्रदर्शनकर्ता
  • २००४ उत्कृष्ट मुख मैथुनको दृश्य (चलचित्र)को लागि एभिएन अवार्ड – हर्ट अफ डार्क्नेस (र्‍यान्डी स्पेयर्स सँग)[२]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ Adams on the IAFD". IAFD. Retrieved April 16, 2012
  2. Jared Rutter (२००४-०१-१२), "The 21st Annual AVN Awards: Glamour, Prestige, Fun", AVN, अन्तिम पहुँच २००७-०६-०५  वेब्याक मेसिन अभिलेखिकरण २००४-१०-१० मिति

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]

अन्तर्वार्ता[सम्पादन गर्नुहोस्]