ज्योति ज्योति महाज्योति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्योति ज्योति महाज्योति
लेखकदौलतविक्रम विष्ट
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
पृष्ठ४०९
पुरस्कार sमदन पुरस्कार वि.स.२०४५
आइएसबिएन9789993329602

ज्योति ज्योति महाज्योति दौलतविक्रम विष्टद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१] यस उपन्यासले वि.स. २०४५ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. ज्योति ज्योति महाज्योति पुस्तकको विवरण
  2. मदन पुरस्कार गूठी