अंकिता लोखन्डे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अंकिता लोखन्डे
पवित्र रिश्ताको सेटमा अंकिता लोखन्डे
जन्म (१९८४-१२-१९) डिसेम्बर १९, १९८४ (उमेर ३४)
इन्दौर, भारत
जातीयतामराठी
पेशाअभिनेत्री
कार्यकाल२००४-वर्तमान

अंकिता लोखन्डे भारतीय टेलिभिजन अभिनेत्री हुन्। सन् २००९ बाट उनी पवित्र रिश्ता नामक धारावाहिकमा मुख्य भूमिका अर्चनालाई निभाई रहेकी थिइन्।[१] उनी झलक दिखला जाको चौथो संस्करणमा समाबेश हुनको साथै कमेडी सर्कस, एक थी नायिका, पवित्र रिश्ता जस्ता कार्यक्रममा पनि अभिनय गरेकी छिन् ।

जीवनी[सम्पादन गर्ने]

उनको जन्म डिसेम्बर १९, १९८४ मा भारतको इन्दौरमा भएको थियो। उनी जातीयताको रुपमा हेर्ने हो भने मराठी हुन्।

टेलिभिजन[सम्पादन गर्ने]

  • २००९–वर्तमान पवित्र रिश्ता - अर्चना मानव देशमुख / अंकिता नरेनको रूपमा
  • २०१०-११ झलक दिखला जा
  • २०११ कमेडी सर्कस- प्रतिभागीको रूपमा
  • २०१३ एक थी नायिका - प्रज्ञाको रूपमा

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]