अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन
Flag of ICAO.svg
The ICAO flag
संगठन प्रकारUN agency
संक्षिप्तICAO
OACI
ИКАО
إيكاو
अध्यक्षरेमन्ड बेन्जामिन
वर्तमान स्थितिactive
स्थापनाApril 1947
प्रधान कार्यालयढाँचा:Country data क्यानाडामोन्ट्रियल, क्यानडा
वेबसाईटicao.int

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO), संयुक्त राष्ट्रको एउटा एजेन्सी हो, जसले अन्तर्राष्ट्रीय वायुयानको सिद्धान्त र प्रविधिहरुमाथि नियन्त्रण गर्दछ, र अन्तर्राष्ट्रिय वायु यातायातको विकास र योजनाको पालन गर्दछ, जसबाट सुरक्षित र क्रमवार विकास सुनिश्चित हुन सकोस्। यसको मुख्यालय क्यानाडाको मोन्ट्रियलमा क्वार्टियर इन्टरनेशनलमा स्थित छ।

सन्दर्भ सूची[सम्पादन गर्ने]