अकलैंड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अकलैंड न्युजील्याण्डको एक महानगर हो । यो देशकै सबैभन्दा घना जनसंख्या भएको र सबै भन्दा ठूलो सहर पनि हो । यहाँको आवादी १३,७७,२०० रहेको छ जुन देशकै ३१% जनसंख्या हो ।