अक्षता अधिकारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


अक्षता अधिकारी
Axata Adhikari.jpg
व्यक्तिगत विवरण
जन्मकाठमाडौं, नेपाल
किसिमपप
पेशागायिका, माेडल
वाद्ययन्त्रस्वर

अक्षता अधिकारी नेपाली सांगीतिक क्षेत्रकी एक गायिका हुन् ।[१] उनी बरिष्ट कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीकी नातिनी समेत हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]