अक्षर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उच्चारण गरिने अथवा लेखिने ध्वनिको एकाइलाई अक्षर भनिन्छ। अक्षर एउटा ध्वनिको यस्तो एकाइ हो जसलाई टुक्र्याउन सकिदैन, त्यसैले यसलाई क्षरण नहुने अर्थात अक्षर भनिएको हो। अक्षरलाई वर्ण पनि भन्ने गरिन्छ। वर्ण दुई किसिमका हुन्छन् - स्वरवर्णव्यञ्जनवर्ण

यो पनि पढ्नुहोस्[सम्पादन गर्ने]

वर्ण विन्यास