अक्षर (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अक्षर (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य प्रदीप गिरी र लक्ष्मणराज खनालद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक अक्षर कार्यालय रामघाट हो। यसको प्रकाशन वाराणसीमा द्वैमासिक २०२८ असोजमा प्रकाशित भएको थियो।

[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]