अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन अथवा अभानेस्ववियु एमाले निकट भारतमा अध्यायन गर्ने विद्यार्थीहरूको संगठन हो । यो संगठनका स्थापक शंकर पोखरेल हुन् ।