अग्निको कथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अग्निको कथा अभि सुवेदीद्वारा लेखिएको नेपाली नाटक हो । यस नाटकलाई सुनील पोखरेलको निर्देशनमा आरोहण गुरुकुलले नेपाल तथा विदेशी थिएटरहरूमा अनेकौँपल्ट प्रदर्शन गरेको छ । [१]



References[सम्पादन गर्ने]