अङ्किता लोखण्डे
स्वरूप
अङ्किता लोखण्डे Ankita Lokhande | |
---|---|
जन्म | इन्दौर, मध्य प्रदेश,भारत | १९ डिसेम्बर १९८४
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री |
कार्यकाल | सन् २००४–वर्तमान[१] |
उल्लेखनीय कार्य | 'पवित्र रिश्ता' |
अङ्किता लोखण्डे (जन्म: सन् १९८४ डिसेम्बर १९) एक भारतीय अभिनेत्री हुन् जसले जी-टिभीमा बालाजी टेलिफिल्म्सको धारावाहिक 'पवित्रा रिश्ता'मा आफ्नो पहिलो पुरस्कार विजेता भूमिकाका साथ ख्याति कमाएकी हुन्।[२] उनी त्यतिबेला सम्मकै सबभन्दा अधिक पारिश्रमिक पाउने टेलिभिजन अभिनेत्रीहरूमध्ये एक थिइन्, जब सम्म कि उनले सन् २०१८ मा चलचित्रहरूमा प्रवेश गर्नका लागि सेवानिवृत्त भएकी थिइनन्।[३] सन् २०१९ मा, लोखण्डेले ऐतिहासिक पिरियड चलचित्र "मणिकर्णिका: द क्वीन अफ झांसी" मा आफ्नो फिल्मी करियरको शुरुवात झलकरीबाईका रूपमा गरिन्।[४] उनी फेरी सन् २०२० को एक्सन थ्रिलर चलचित्र "बाघी ३" मा पनि नजर आएकी थिइन्, जसलाई अहमद खानले निर्देशित गरेका थिए।[५]
प्रारम्भिक र व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]पारिवारिक पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]करियर
[सम्पादन गर्नुहोस्]टेलिभिजन कार्य (२००६-१४)
[सम्पादन गर्नुहोस्]चलचित्र (२०१६-वर्तमान)
[सम्पादन गर्नुहोस्]फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]चलचित्रहरू
[सम्पादन गर्नुहोस्]टेलिभिजन
[सम्पादन गर्नुहोस्]पुरस्कार र नामाङ्कन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "रिया की दोस्त शिबानी दांडेकर को अंकिता लोखंडे ने दिया करारा जवाब, बोलीं- 'मैं 17 सालों से अभिनेत्री हूं'", मूलबाट १२ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ सेप्टेम्बर २०२०।
- ↑ "Jennifer Winget, Ram Kapoor, Maniesh Paul: TV's highest paid actors | The Times of India", The Times of India, १४ जुलाई २०१७, मूलबाट ४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१८।
- ↑ "11 television stars who earn more than Bollywood actors per month!", The Indian Express (en-USमा), १८ सेप्टेम्बर २०१६, मूलबाट २५ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१८।
- ↑ "Sushant proposes Ankita on national TV - Times of India", The Times of India (अङ्ग्रेजीमा), मूलबाट ३१ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०९-११।
- ↑ Siddharth (३१ मार्च २०१७), "10 TV Stars Who Earn More Than Bollywood Actors – CriticsUnion – Page 8", मूलबाट २० अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अङ्किता लोखण्डे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।