अङ्गूर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अङ्गूर
Vitis vinifera
हरियो अङ्गुर(table grape)
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Magnoliophyta
वर्ग: Magnoliopsida
गण: Vitales
कुल: Vitaceae
वंश: Vitis
प्रजाति: V. vinifera
वैज्ञानिक नाम
Vitis vinifera
लिन्नेअस(Linnaeus), १७५८

अङ्गूर विटिस(Vitis) प्रजातिमा पर्ने एक प्रकारको फल हो। यसको बिरुवा बाह्रैमास बढ्ने तथा पतझड लहरे झ्याङ हुन्छ। अङ्गुरलाई काचै खान सकिन्छ वा जाम (jam), रस (juice), वाइन, किशमिश तथा अङ्गुरको बिउको तेल निकाल्नुका साथै अन्य खानामा मिसाई उपभोग गर्न सकिन्छ। सामान्यतया अङ्गुरको आकार गोलाकार भएपनि यसको आकार लाम्चो गोलाकार हुन्छ।

चित्र दिर्घा[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]