अङ्ग्रेजी भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अङ्ग्रेजी English इङ्ग्लिश
क्षेत्र मौलिक रूप स ग्रेट ब्रिटेन
(see below)
मातृभाषा प्रयोगकर्ताहरू
अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "�"।[१]
L2: 900–1500 million (1997)[२]
प्रारम्भिक प्रकार
Old English
ल्याटिन लिपि (अंग्रेजी वर्णमाला)
अंग्रेजी ब्रेल
हस्ताक्षरित रूप
Manually coded English
(multiple systems)
आधिकारिक अवस्था
आधिकारिक भाषा
54 countries
27 non-sovereign entities
भाषा कोड
आइएसओ ६३९-१ en
आइएसओ ६३९-२ eng
आइएसओ ६३९-३ eng
ग्लोटोलग stan1293[३]
भाषाविद् प्रयोगशाला 52-ABA
{{{mapalt}}}
  अंग्रेजी भाषाको सरकारी रुपमा प्रर्योग हुन्छ अथवा बहुमत भाषा ।
  अंग्रेजी भाषाको सरकारी रुपमा प्रर्योग हुन्छ तर बोलचालमा आर्को भाषाको पर्योग हुन्छन्।

अङ्ग्रेजी एक पश्चिम-जर्मनिक भाषा हो। सुरुमा, यो केवल इङ्गल्याण्डमा बोलेको थियो, तर अब यो विश्वव्यापी बोलेको छ। बेलायत, संयुक्त राज्य अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अष्ट्रेलिया, र न्यू जील्याण्डमा बोलिने मुख्य बोली हो। यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो। अङ्ग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रुपमा पनि बोलिन्छ ।

  1. "Världens 100 största språk 2010" (in sv), Nationalencyklopedin, 2010 
  2. Crystal (1997b), p. 445
  3. Nordhoff, Sebastian; Hammarström, Harald & Forkel, Robert et al., eds. (2013), "अङ्ग्रेजी English इङ्ग्लिश", Glottolog 2.2, Leipzig: Max Planck Institute for Evolutionary Anthropology, <http://glottolog.org/resource/languoid/id/stan1293>