अजङ्गको रुख

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

डाँडाबजार गाविस वार्ड नं. २ लाप्चेटारमा करिव २५० वर्षपुरानो एउटा विशाल वरको रुख छ। फेदको गोलाइ १७ मिटर भएको यस रुखका हाँगाविँगाको फैलावटले करिव ३ हजार वर्ग मिटर जमीन ढाकेको छ। यो रुखलाई "एसियाको सबै भन्दा ठूलो रुख" भनिन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]