अजयमेरूकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
Ajayamerukot.jpg
अजयमेरूकोट
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाडडेल्धुरा
देशNepal

अजयमेरूकोट डडेल्धुरा जिल्लाको अजयमेरू गाउँ विकास समितीमा रहेको छ ।नेपालको नेपाली भाषाको उदगम स्थल मानिएको अजयमेरूकोट हाल संरक्षणको अभावमा रहेको छ । अजयमेरूकोट बाइसे चौबीस राज्यकालमा विशाल डोटी राज्यको राजधानी रहेको थियो ।

महत्त्व[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]