अजयमेरूकोट
Jump to navigation
Jump to search
अजयमेरूकोट | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | डडेल्धुरा |
देश | Nepal |
अजयमेरूकोट डडेल्धुरा जिल्लाको अजयमेरू गाउँ विकास समितीमा रहेको छ ।नेपालको नेपाली भाषाको उदगम स्थल मानिएको अजयमेरूकोट हाल संरक्षणको अभावमा रहेको छ । अजयमेरूकोट बाइसे चौबीस राज्यकालमा विशाल डोटी राज्यको राजधानी रहेको थियो ।