सामग्रीमा जानुहोस्

अजरबैजानी मनात चिह्न

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अजरबैजानी मनात अजरबैजानको आधिकारिक मुद्रा हो र यसको चिह्न हुन्छ।

यो अजरबैजानी मनात चिह्न आर्थिक लेनदेनमा महत्त्वपूर्ण छ, र यो राष्ट्रिय पहिचान र आर्थिक स्वतन्त्रताको प्रतीक पनि हो। []

१९९१ मा सोभियत संघको विखण्डन पस्चात अजरबैजान स्वतन्त्र भएपछि, आजरबैजानले आफ्नै राष्ट् रिय मुद्रा अजरबैजानीमनात प्रचलनमा ल्यायो । सुरुमा मनतको प्रतीक फरक थियो तर पछि "₼" ले मान्यता पायो । यो प्रतीकले अजरबैजानी मनतलाई अन्तर्राष्ट्रिय वित्तीय बजारमा पहिचान गर्न मद्दत गर्छ।

"₼" प्रतीकले ल्याटिन अक्षर "m" लाई प्रतिनिधित्व गर्दछ। यो नाम मनाटसँग सम्बन्धित छ र देशको अर्थतन्त्रको प्रतीक हो। यो शैली प्रत्येक बैंकनोटमा प्रतीक प्रदर्शन गर्न प्रयोग गरिएको टाइपफेसमा निर्भर गर्दछ। []

चिन्हको भिन्नताहरू

[सम्पादन गर्नुहोस्]

चिन्हको विभिन्न रुप

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "History of the National Bank of Azerbaijan", National Bank of Azerbaijan, मूलबाट २००७-०३-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २००६-१२-३० अभिलेखिकरण २००७-०३-१५ वेब्याक मेसिन
  2. "Unicode: Символы валют (§ 22.1)" (PDF) (अङ्ग्रेजीमा), Unicode.org, २०१६-०१-१२, मूलबाट २०१६-१२-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०९-११